हिमालयन बैंकले पायो TSCFP Award

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, १४ : ५३
हिमालयन बैंकले पायो TSCFP Award

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (ए.डि.बि.) ले TSCFP Award 2022- Leading Bank in Nepal प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरे ।

प्रतिक्रिया दिनुहोस