नेपालद्वारा केन्याविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १९ : ३६
नेपालद्वारा केन्याविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

काठमाडौं । नेपालले  केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ  । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई विकेट हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस