यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ०९ : ५२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ।  त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ ७८ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ३८ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस