हिमालयन बैंक “Excellence In POS Acquiring Business 2022” Award बाट सम्मानित

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : ३७
हिमालयन बैंक “Excellence In POS Acquiring Business 2022” Award बाट सम्मानित

काठमाडौं । विश्व प्रख्यात ब्राण्ड American Express, JCB, Mastercard, UnionPay Pj एवं Visa स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले Excellence In POS Acquiring Business 2022 Award ​ प्राप्त गरेको छ । 

 Visa द्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरे । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो ATM,  POS tyf E-commerce Gateway मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ । 

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई ATM,  POS tyf E-commerce Gateway गरिरहनुभएका Merchant शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र म्ष्लभचकरम्ष्कअयखभच ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ । 

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि एइक् तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको ।