पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १२ : ५९
पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।

आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस