दीपककुमारलाई प्रधानन्यायाधीश नबनाउँदा महाअभियोग लगाइयो : जबरा

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १६ : १६
दीपककुमारलाई प्रधानन्यायाधीश नबनाउँदा महाअभियोग लगाइयो : जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई बयान दिँदै कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रधान्यायाधीश बनाउन आफूले राजीनामा नदिँदा महाअभियोग लगाइएको जबराको भनाई छ ।

‘दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश नबनाउँदा त्यसको बदलामा ममाथि स्वार्थ्य समूहको बलमा महाअभियोग लगाइयो ।’ जबराले भने । 

प्रतिक्रिया दिनुहोस