काठमाडौं महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना [तस्वीरहरू]

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १६ : ४५
काठमाडौं महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना [तस्वीरहरू]

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस