सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ०७ : ३८
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मंसिर ४ को चुनावमा सिट बाँडफाँटको मोडालिटी टुंगो लगाउन शीर्ष तहबाट पनि प्रयास सुरु भएको छ । कार्यदलका साथ शीर्ष तहपनि छलफलमा जुटेको हो । 

सिट बाँडफाँटको मोडालिटी तय गर्न कृष्ण सिटौला नेतृत्वको कार्यदल सक्रिय रहेपनि सहमति जुट्न सकेको छैन । यहीबीचमा शीर्ष तहबाट पहल भएको हो ।  

 सिट बाँडफाँटमा सहमति जुटाउन बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस