काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनि प्रश्न गरेका छन् ।
पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाहको सार्वजनिक आलोचनामा उत्रिएका साम्पाङले मेयर शाह अवैध संरचना हटाउन लागिपरेपछि फोहोर उठिसक्यो भनेर व्यङ्ग्य गरेका हुन् ।
उनले प्रश्न गरेका छन्, ‘काठमाडौंको फोहोर उठाइसके रु’ काठमाडौंमा फोहोर उठ्न थालेपनि पूर्ण समाधान भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ