प्रि-ओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, ११ : ४६
प्रि-ओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ। योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ। यस सेसनमा २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो। ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस