आइएमई पेमा रेमिट गर्दा स्मार्ट फोन जित्ने अवसर

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १६ : ४३
आइएमई पेमा रेमिट गर्दा स्मार्ट फोन जित्ने अवसर

काठमाडौँ । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन  । 

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन ।