हेटौँडा । हेटौँडामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित प्रचार सामग्री च्यातिएको छ ।
भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएको अवस्थामा भेटिएको हो ।
बुधबार साँझ कार्यक्रम प्रचारको लागि ब्यानर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले प्रहरी परिचालन गरेर विस्तृत बुझ्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'