जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि सेवा बन्द गरेको छ । प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयघातका कारण असमायिक निधन भएको हो ।
उनको निधन र भाइरल ज्वरोका कारण ८र९ कर्मचारी होम आइसोलेशनमा रहेकाले आज प्रवाहित हुने सेवाहरु स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ साउन २०७९, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन