चीनले अमेरिकासँग जलवायु परिवर्तन लगायत कुनै पनि विषयमा वार्ता नगर्ने

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १७ : ०४
चीनले अमेरिकासँग जलवायु परिवर्तन लगायत कुनै पनि विषयमा वार्ता नगर्ने

काठमाडौं ।चीनले अमेरिकासँग जलवायु परिवर्तनदेखि सैन्य सम्बन्ध र लागूऔषधविरुद्धको कारवाही लगायतका विषयमा वार्ता स्थगित गरेको बताएको छ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीनले यो कदम उठाएको हो ।

रक्षा मामिलासम्बन्धी सबै वार्ता पनि तत्कालै लागू हुने गरी स्थगित गरिएको चीनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस