कामु प्रधानन्यायाधीश बिरामी परेपछि तीन दिनदेखि विदामा

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १४ : ३९
कामु प्रधानन्यायाधीश बिरामी परेपछि तीन दिनदेखि विदामा

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिरामी परेर तीन दिनदेखि विदामा बसेका छन् । गत साउन १८ गतेदेखि उनी विदामा बसेका हुन् । 
सर्वोच्च स्रोतका अनुसार कार्की बिसन्चो भएर निवासबाटै हेरिरहेका छन् ।

‘भाइरल फिभर भएर बिसन्चो भएको हो। 

प्रतिक्रिया दिनुहोस