गठबन्धन बैठक

भदौ पहिलो हप्तासम्म सिट बाँडफाँड टुंग्याउने गठबन्धनको निर्णय

चुनावी तालमेलका लागि कार्यदल बनाउने

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १२ : १८
भदौ पहिलो हप्तासम्म सिट बाँडफाँड टुंग्याउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड भदौ पहिलो साताभित्र टुंग्याउने भएको छ । 

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले सीट बाँडफाँडसम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने निर्णय गरेको हो । त्यसका लागि कार्यदल बनाउने सहमति भएको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस