प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १६ : २६
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक अरुण सुवेदी नियुक्त भएका छन्।

मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेको हो।

सुबेदीले विभिन्न राजनीतिक मामिलामा नियमित विश्लेषण गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस