काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्ने बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। एउटा दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्ने उनकाे भनाइ छ।
अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरूले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ। दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ। संरचनामा सुधार गर्नुपर्छ। प्रजातन्त्रको विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ