काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन ।
शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको आरोप लगाए ।
उनले वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक रहेको आरोप लगाए । अस्थिरताका नायक प्रचण्ड र कलंकितका पर्याय माधवकुमार नेपालका कारण शेरबहादुर देउवाको सरकार टिकेको पोखरेलले दाबी गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल