प्रदेश नं १ सभाको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ०८ : २८
प्रदेश नं १ सभाको बैठक बस्दै

बिराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस