कालिकोट । कालिकोटको पिलीमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाएसँगै राजमार्ग खुलेको प्रदेश प्रहरी कार्यालयका सुचान अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
बिहीबार विहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए । पाण्डेका अनुसार स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । अहिले सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
कर्णाली राजमार्ग चार दिन बन्द हुने
वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र