मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १५ : ४६
मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रम बीच बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।