आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १२ : ५७
आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश गरेका छन्।

बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो। संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

प्रतिक्रिया दिनुहोस