सामान्य अंकले बढ्यो नेप्से

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १२ : ५४
सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ  । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ।

यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ। ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ। कुल ४८ वटा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस