काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु सातामा कम्तिमा एक पटक पुग्नै पर्ने नियम बनाइएको छ । समाजवादी पार्टीले मन्त्रीहरु कार्यालय पुग्नैपर्नेगरी नियम बनाएको छ ।
जसअनुसार पार्टी उपमहासचिव गंगालाल तुलाधरले मन्त्रीहरुलाई भेट्ने भनेर समयतालिका तय गरेका छन् । जसअनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जानुपर्नेछ ।
त्यहाँ नेता कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । सोमबार स्वास्थ्यमन्त्री भवानी खापुङ, मंगलबार श्रममन्त्री शेरबहादुर कुवँर, बुधबारसहरी विकासमन्त्री मेटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी कार्यालय जानुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय