काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको हो ।चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट गराउने मन्त्रिपरिषद्को निर्णय