काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरोमा वैकल्पिक सदस्य थपेर १५६ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् ।
पार्टीको जारी प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पारित १२५ जना पोलिटब्युरो सदस्यमा ३१ जना वैकल्पिक सदस्यको नाम वाचन गरेका हुन् ।
थप गरिएका प्रस्तावित नाम :
पूर्णा कुमारी सुवेदी
जयपुरी घर्ती
रेखा शर्मा
ओनसरी घर्ती
अन्जना बिसंखे
यशोदा सुवेदी
अमृता थापा
झक्कु सुवेदी
कमला रोक्का
नारायण दाहाल
प्रल्हाद बुढाथोकी
हितवहादुर तामाङ
महेश्वर गहतराज
रामेश्वर राय
उर्मिला अर्याल
सत्या पहाडी
गणेशमान पुन
साबित्री काफ्ले
सुर्य सुवेदी
सुनिल मानन्धर
विश्वनाथ साह
सन्तकुमार चौधरी
नेपवहादुर चौधरी
पर्शुराम तामाङ
पर्शुराम रम्तेल
दलजीत श्रीपाइली
कुलप्रसाद केसी
जोगखवहादुर महरा
हरि अधिकारी
जगप्रसाद शर्मा
मायाप्रसाद शर्मा
कालीवहादुर मल्ल
सिता पोखरेल
रामकुमार शर्मा
नारायणी शर्मा
हकिकुल्ला खाँ
महेन्द पासवान
महेन्द्र शाही
नरेश भण्डारी
सुरेश आले
टेकवहादुर बस्नेत
डोरप्रसाद उपााध्याय
भरत साह
वण यादव
बलावती शर्मा
गंगा कार्की
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस