काठमाडौं । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ असार २०७९, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?