नेप्से सूचक ९.२० अंकले बढ्यो

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १२ : ४०
नेप्से सूचक ९.२० अंकले बढ्यो

काठमाडौँ । आज साताको दोस्रो काराेबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ।यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ। यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो। ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस