काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच आइतबार एकीकरण हुन लागेको हो ।
लोसपा नेपालका कार्यालय सचिव रञ्जित झाले आइतबार दुई पार्टीबीच एकीकरण हुन लागेको जनकारी दिए । त्यसका लागि लोसपाको कार्यालय बबरमहलमा दिउँसो साढे २ बजेका लागि कार्यक्रम राखिएको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश