काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन्।
माओवादी केन्द्रका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई आज ११ बजे प्रशिक्षण दिने कार्यक्रम तय भएको हो। बिहीबार लगनखेलस्थित साझा पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ।
माओवादीले यसअघि देशभरका निर्वाचित जनप्रतिनिधिलाई राजधानी बोलाएर प्रशिक्षण दिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’