आन्दोलित सेयरकर्तालाई साथ दिँदै बालेनले भने– मेहनतको लगानीमा कसैको गलत दृष्टि नपरोस्

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, १५ : २१
आन्दोलित सेयरकर्तालाई साथ दिँदै बालेनले भने– मेहनतको लगानीमा कसैको गलत दृष्टि नपरोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सेयर लगानीकर्तालाई साथ दिँदै मेहनतले लगानी गरेको पैसाप्रति कसैले पनि गलत दृष्टिले हेर्न नहुने बताएका छन् ।

लगानीकर्ताहरूले आन्दोलनमा सहभागी भएर सरकारसँग आफूले सकेको पहल गर्ने बताएका हुन् । पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित ८ दिनदेखि लगानीकर्ताहरू आमरण अनशनमा छन् ।पछिल्लो समय सेयर बजारमा भारी गिरावट आएपछि मेयर बालेनले वार्तामा बसेर सरकारले निकास दिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस