अन्तर्राष्ट्रिय योग दिवस मनाइयो (तस्बिरसहित)

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १० : ४२
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो (तस्बिरसहित)

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो । कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस