काठमाडौं । सरकारले आवश्यक संरचनानै नबनाइ सवारीसाधनधनीलाई जबर्जस्ती एम्बोस्ड नम्बर राख्न अल्टिमेटम दिएको भन्दै नेकपा एमालेको युवा संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ ।
मंगलबार दिउँसो नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो । उनीहरूले ठेकेदार पोस्ने काम बन्द गर्न र निर्णय फिर्ता लिन माग गरेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि लाठी प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)