काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा