काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
तत्कालीन केपी शर्मा अोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो । पौडेललाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट गराउने मन्त्रिपरिषद्को निर्णय