ओरालो लाग्यो पोल्ट्री

सूर्यप्रकाश कँडेल

शनिबार, १२ जेठ २०७५, १६ : ०३
ओरालो लाग्यो पोल्ट्री

पश्चिमी चितवनको मंगलपुरस्थित एक पोल्ट्री फार्ममा पालिएका ब्रोइलर्स चल्ला । गत साता नारायणगढस्थित सब्जीमण्डी, देवनगरस्थित रेस्टुरेण्ट र त्यसअघि पूर्वी चितवनको खैरहनीमा बर्डफ्लु देखा परेपछि पोल्ट्री व्यवसाय ओरालो लागेको छ ।
तस्बिर : सूर्यप्रकाश कँडेल

प्रतिक्रिया दिनुहोस