काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेकी छन्। बागदरबारस्थित महानगरपालिका कार्यालयमा डंगोलले पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहण गरेपछि उनले सबै मिलेर काठमाडौंको निर्माणमा जुट्न आग्रह गरिन् । ‘जो जुन दलबाट आए पनि स्वतन्त्र भए पनि अब टिम वर्कबाट काम गर्नुपर्छ। व्यक्तिको सफलता असफलता होइन संस्थाको सफलता बारे ध्यान दिनुपर्छ। काठमाडौं महानगरपालिका सफल भए हामी सफल हुन्छौं,’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि
सुनिता डंगोल जेनेभा प्रस्थान
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
'काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ' : सुनिता डंगोल