काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र बनेर चुनाव जीतेकाहरूलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् ।
आज बिहान सामाजिक संजालमा ट्वीट गर्दै शर्माले बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने समेत बताएका छन् ।
उनले यस्तो लेखेका छन्,‘बुलेटुले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज आत्मसात गर्नुपर्छ । धरान–धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरूलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ, ।’
महामन्त्री शर्माले स्वतन्त्र निर्वाचितहरूले कसरी काम गर्लान् भन्ने प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा