ओलीको गृहनगर दमकमा राम थापा १३५ मतले अगाडि

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १० : १७
ओलीको गृहनगर दमकमा राम थापा १३५ मतले अगाडि

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ ।

महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजारा ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेद्वार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।

उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेद्वार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस