राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १४ : १२
राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएको छ ।

कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।त्यस्तै,, विद्युत नियमन आयोगले पनि राधीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस