नर्जाखोलाको लभ्ली झरना

बुधबार, ०९ जेठ २०७५, १६ : ०१
नर्जाखोलाको लभ्ली झरना

गुरिल्ला पदमार्गले समेटिएको म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको नर्जाखोलाको लभ्ली झरना । यहाँको पदयात्रामा आउने पर्यटकको लागि झरना पनि एक गन्तव्यस्थल हो । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस