हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
राप्रपाका उम्मेदवार दीपक सिंहले मेयर पदमा ४८ मतले अग्रता लिएका हुन् ।
२७ हजार ४६२ मत गणना हुँदा सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् ।
यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामूहिक राजीनामा दिने हेटौंडाका चिकित्सकको चेतावनी
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास