हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादी पार्टीकी मीना लामाले अग्रता कायमै राखेकी छन् । यस्तै पछिपछि राप्रपाका उम्मेदवार रहेका छन् ।
मंगलबार बिहानसम्म २१२३१ मत गणना सकिँदा मेयरका उम्मेदवार लामाले ६६१९ मत पाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मत पाएका छन् ।
यस्तै एमालेका अनन्त पौडेल ५५१० पाएर तेस्रो नम्बरमा छन् । हेटौँडामा एमाले तेस्रो नम्बरमा देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामूहिक राजीनामा दिने हेटौंडाका चिकित्सकको चेतावनी
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास