रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुनीराज घर्ती ३९१३ मतका साथ विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन् । मगरले २११३ मत पाए ।
यसैगरी उपाध्यक्षमा माओवादीकै भुपेन्द्र बुढा ४०५९ मतका साथ विजयी भइन् । सो गाउँपालिकामा काँग्रेसकी कमला कुमारी मल्ल दोस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता