स्थानीय तह निर्वाचन

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १८ : १५
हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

हेटौँडा  । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस