राजविराज नगरपालिकामा जसपाको अग्रता

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०६ : २७
राजविराज नगरपालिकामा जसपाको अग्रता

सप्तरी । राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।

मेयरका उम्मेदवार भीमराज यादवले १९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ९५ मत प्राप्त गरेका छन् । राजविराजमा ६ सय मतगणना भएको छ ।

प्रतिक्रिया दिनुहोस