काठमाडौँ । काठमाडौं महानगरको पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १२२८ मतसाथ अग्रता कायम राखेका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७१ मतसाथ पछ्याइरहेका छन्। गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन्।
पछिल्लो समय बालेन शाहले मतान्तर फराकिलो पार्दै लगेका छन्। उनले स्थापितलाई ३५७ मतले पछि पारेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति