भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छन् ।
७०० मतगणना हुँदा रेनुले २७८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ९४ मत पाएका छन् ।
यसैगरी उपमेयरमा चित्रसेन अधिकारी (काँग्रेस)ले ३१७ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट