चितवन । भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल ३०० मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ११६ मत प्राप्त गरेकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्धी नेकपा (एमाले) का विजय सुवेदीले ११० मत प्राप्त गरेका छन् ।
यसका साथै नेपाली काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन् । उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले १४० र राप्रपाकी हिमला गुरुङको ८० मत आएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना